६ वर्ष देखि ललितपुरको कुनै स्कुलमा पढाउँदै आउनुभएका प्रविण किसोरले यसै असारमा काठमाण्डौको राम्रो पारिश्रमिक पाईने स्कुलमा शिक्षकका लागि बउउथि गर्नुभएको रहेछ। उहाँलाई उक्त स्कुलबाट जाँचका लागि बोलाईएछ शिक्षक हुनका लागि लिइएको सम्पर्ण जाँचमा उहाँँ उत्तीर्ण हुनुभएछ तर दर्भाग्य यदकभचखबतष्यल अबिकक मा उहाँँ फेल हुनुभएछ । फेल यो कारणले कि उहाँँ गणितको टिचर। प्रस्न समाधान गदै जानुभएछ । अन्तमा उहाँँले निकाल्नुभएको प्रस्नको उत्तर उत्तरमालासँग मिलेनछ। बिद्यार्थीहरुले पुस्तकमा बिस्वास गरेछन् यसैकारणले उहाँँ रामो्र पारिश्रमिक पाईने स्कुलको जागीरबाट बिाचत हुनुभएछ र पहिलेकै स्कुलमा पढाउन बाध्य हुनुभएछ ।
त्यसैगरि सस्कृति अधिकारीको पीडा पनि प्रविणको भन्दा फरक रहेनछ उहाँँ ८ वर्षदेखि अर्धाखाँची जिल्लाको एउटा माध्यमिक स्कुलमा माविमा पढाउनुहुदोरहेछ हाल काठमाण्डौमा बस्नुहुदोरहेछ उहाँँ पनि यदकभचखबतष्यल अबिकक बाटै निकालिनु भएको रहेछ । १ घण्टा बितिसक्दा पनि एउटै प्रस्नमा अडिनुभएको रहेछ।
कुरा १ हप्ता अगाडिको हो विसालनगर जानुे माइको्रमा भेटिएका पिडीतद्दय पुस्तक प्रकाशनगृह र लेखकहरुलाई यस्ताउस्ता भन्दै हुनुहुनुथ्यो। उहाँहरुको मुखबाट लेखक सुन्ने बितिक्कै केहि बुभुने कोसिस गरे। कुरा यस्तो रहेछ - किसोरले समाधान गर्नुभएको प्रस्नको उत्तर सहि र उत्तरमालाको उत्तर गलत रहेछ। सँस्कृतिले समाधान गनुभएको त प्रस्नै गलत रहेछ कहाँबाट समाधान हुनु बिडम्बनाको कुरो बिद्यार्थीहरुले नयु शिक्षक भन्दा किताबमा बढि बिस्वास गरेछन् ।
बिद्यार्थीहरु किताबमा यति बिस्वास गर्छन भने गलत कुरा सिकीराहुन्छन् उनिहरु । नयाँ शिक्षकको जागीरै जानुेबिधार्थीले थाहै नपाउने कस्तो गलत छापिदोरहेछमैले त २ जनाको मात्र पीडा देखे किताब गलत छापिएका कारण कतिले के के मौका गमाए होलान् सिक्ने मान्छे कति गलत सिकिुराहोलान् यि प्रस्न र प्रविणरसँस्कृतिको पीडाले रातभरि मेरो साथ छाडेन।मैले किताबहरुमा यस्तो के गल्ती हुदोरहेछ भनेर अनुसन्धान गर्ने मानसिकता बनाए।
कला प्रकाशनतलेजयुनाईटेडएकताबिधार्थी र भुडीपुराण जस्ता थपै्र प्रकाशन गृहले प्रकाशन गरेका शन्दर्भ किताब पढे। ६ देखि १० सम्मका किताबहरुमा थपै्र गल्ती भेट्टाए । कुनै प्रस्न गलत त कुनै उत्तर। कुनैमा सुत्र गलत छन् भने कुनैमात एउटा अजबउतभच को परिभाषा अर्कोमा। च्ााैथो÷पाँचौ सास्करणमा पनि यस्ता गल्ति भेटिनु भनेको पक्कै पनि लेखक÷सम्पादक र प्रकाशन गृहका लागि लाजमर्दाे कुरा हो भने बिधार्थीका लागी चिन्ताको विषय। पुस्तकमा यस्तो गल्ति कसरी हुन्छ लेखकले हतार गरेका हुन् कि या प्रकाशनगृहहरुबिच कस्ा्ले कति छिटो कति किताब प्रकाशित गर्नु सक्छ भन्ने प्रतिस्पर्धा चलेको यस्ता कैयौ प्रस्न प्रविण÷सँस्कृतिलाई भेटेकै दिन देखि मेरो मनमा उब्जिरहेका छन्। फेरि अर्को प्रस्न आफैलाई गरे। यि प्रस्नको समाधान कसरि गर्ने नभए मैले पनि केहि मौका गुमाउनपो पर्छ किप्रस्नमाथि प्रस्न गरे।
सम्बन्धित किताबहरुका लेखक प्रकाशक साथैे केहि शिक्षक र मनोवैज्ञानिक हरुबाट यि प्रस्नको उत्तर खाज्ने निर्णय गरे। धेरै लेखकप्रकाशक हरुलाई किताबमा गल्ति हुनुका कारण सोधेँ। अधिकाँसबाट हतारमा किताब प्रकाशित गनुपर्दाटाइप गर्दाशुद्दाशुद्दी गर्दा र सम्पादन गर्दा गल्ति हुन्छ भन्ने उत्तर पाए भने कतिले त केही बताउनै चाहेनन्। सम्पादन गर्दा गल्ति भएकोलाई पुनः सच्याउन सकिदैन र कि सम्पादकले अल्छि गरेका हुनु् सम्पादक फलानो भनेर ठला र रङ्गीन अक्षरमा किताबमा छट्टै नाम त लेखिएको हुन्छ के त्यो पदको लागि मात्र लेखिएको हुन्छ त हाल प्राईभिट पब्लिकेशनहरुले एकसेएक किताब प्रकाशित गरेका छन् तर अधिकाँसमा धेरै गलत छ। एउटा गाईडमा ४्र÷५ जना लेखकहरुको नाम हुन्छ सबैको सोचाई हुन्छ कि धेरै लेखकहरुले लेखेका छन् किताब रामो्र हुनुपर्छ भनेर । तर भित्र हेर्दा थुपै्र गल्ति। बढि लेखकको नाम राखेर पब्लिकेशनहरुको नाम बिकाउन खोजिएको हो कि किताब बढि बेच्न खोजिएको हो या लेखकहरुको विज्ञापन दिईएको हो मेरा मनमा फेरि थुप्रै प्ररुन खडा भईहाले ।
प्रविण÷सँस्कृतिको पीडा साथै अन्य कुराको केहि जनकारी पछि मनोवैज्ञानिक हिसाबले बिधार्थीले किताब र नयाँ शिक्षकमध्ये कसमा बढि विस्वास गर्छन् भनि एकजना मनोवैज्ञानिकलाई सोधेकि थिए। उहाँँले बिधार्थीमा भरपर्छ भन्नभाथ्यो । किताबको अभाव भएका बेला भएका किताबहरुमा पनि यस्ता गल्ति भेटिनु कहाँसम्म उचित छबिद्यार्थीहरुले कति गलत कुरा सिकिरहेका छन् भन्ने कुरा सजिलै अनमान गर्नु सकिन्छ। हुनु त प्रसिद्द राष्ट्रि्रय र अन्तराष्ट््रिय पब्लिकेशनहरुमा पनि कहिकतै गल्तिभएकै हुन्छ तर त्यस्ता पब्लिकेशनहरुमा नितिनीयम लाग हुन्छन गल्ति अनसार सजाय हुन्छ। प्राईभिट पब्लिकेशनहरुमा त अति गल्ति भेटिईरहेका छन् । लेखक सम्पादकको सानो गल्तिले बिधार्थीको ठलो क्षति भईरहेको छ । यस सम्बन्धमा नेपालमा कुनै अनुगमनकर्ता छन् कि छैनन् छन् भने कहाँ छन् कहिँे तिनीहरु अनुसन्धान गर्नुपर्ने परिस्थितीमा त छैनन्
नेपालमा च्याउँ जस्तै उम्रीरहेका प्राईभिट पब्लिकेशनहरुले च्याउँको जस्तै स्वाद दिन सके कसो होला
गीता चन्द
नष्तगदबष्तबमष्२थबजयय।अयु
Saturday, May 9, 2009
Subscribe to:
Post Comments (Atom)

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
ReplyDeleteतुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन