Saturday, May 9, 2009

प्लस टको कमाल

गीता चन्द
प्लस 2 को कमाल
वि।स। २०६१ सालमा प्रथम श्रेणीमा एस एल सी गरेकी हीरा पन्त आर्थीक स्थिति कमजोर भएका कारण उच्च शिाबाट बिाच भइन्। घरमै बसेर पढ्ने ईच्छा राखेकि हीरका लागि त्यो पनि सम्भव भएन। क्ापिकिताब किन्ने पैसा पनि थिएन उनिसित। सदरमुकाम गएर पढेको भए क्याम्पसले उनलाई निसल्क पढाउने करा थियो तर को लिएर बस्नसक्ने न त उनको स्थिति नै थियो न समाजले बसन नै दिन्थ्यो।

उच्च शिक्ष लिने उसको धोको केवल धोकोमै सिमित रयो। उनि घरमै घाँसदाउरा गनृ थालिन्। ग्ाउलेहरु उनका आमाबाबलाई विहे गरिदेउ हीराको भन्थे पढेर पनि के काम आखिर छोरी अर्काको घर जाने माल न हो भनि उनका आमाबाबका कान भर्थे। क्हिलेकाहि त उनका आमाबाब पनि डराउथे कि पछि कस्तो केटा पो पाईने हो भनेर। तर यो विवाह विषयमा हरिा आफना बाआमालाई सम्झाउन सफल भईन्।

वि।स। २०६४ सालमा गाउँमै उच्चमावि खलेपछि हीरालाई उक्त उच्चमाविले ५०५छात्रवृति दिने निर्णय गर् यो र केहिमात्रामा किताब कापि पनि दिने निर्णय गरकाले हरिाले उचचनिपउे भईन्।६१ सालमा कअि पास भएकि हीराले हिम्मत हारिनन्।३ वर्षपछि ११ मा शङ्कायमा भर्ना भईन्।मेजर ईङ्लिस पढ्छिन् उनि। बच्चाहरुलाई पनि पढाउछिन्। अहिले उनले आफनो शैकिर वैक्तिक खर्च आफै लाि छन्। उनको विहे गर्न पछि रामो्र केटा पाईदैनकि भनेर डराउने उनका बाआमालाई अहिले केटा राज्न गाहो्र परिरहेको छ। पहिले हीरालाई हेर्ने समाजको कदृष्टि सदृष्टिमा परिणत भएको छ।

त्स्तै लीष्मले २०६० सालमा बगलेखान मावि बाट कअि उत्तिर्ण गरिन्। जेहेन्दार तथा गरिब लमिले कअि५९।३५ अक आएको थियो। उनकन बवा उनि पेटमै छँदा स्वर्गबास हनभएको थियो। भारि बोकेको पैसाले उनले मावि समम पढेकि थिईन्। गाउँमा उचच मावि नभएका कारण उनि पनि उच्च शिक्ष्बिाचतभएकि थिईन्। विज्ञान पढ्र्ने ईच्षा भएकाले उनले प्राईभेटबाट अरु विषय पढिनन्। आर्थिक स्थिति रामो्र नभएका कारण उनले बाहिर गएर पढ्न नसकेकि हन् ।हाल उनका दाज ईनईस्पेक्टर छन् उनि काचनपरमा नसर्िङ् पढ्दै छिन् ४ वर्षको अन्तरालपछि पढ्दा पनि उनि पहिले जतिकै जान्ने छिन्।

बगलेखान माबिबाट कअि उत्तिर्ण गरेका २५ छात्रा सोहि माबि उच्चमावि बनेपछि हाल त्यहि पढिरहेका छन्। उनिहरु कोहि लनय मा काम गर्छन् भने कोहि वोर्डिङमा पढाउँछन्। यि छात्राहरुले विभिन्न समह खोलेका छन्।sनै समहले महिलाका समस्या समाधान सम्बन्धि कदम चालेको छ भने कनैले सरसफाई अभियान। ीतनै छात्राहरुको एउटा समहले प्ैाढ शिा ेि ेक्अि पास गरेपछि छोरीको विहे गर्न आतर बाआमा पनि अहिले छोरिलाई पनि पढाउन पर्नेमा जोड दिन्छन्। विहे गरेका छेारिहरुका घरतिर क्याम्पस छैन भने माईतमै बसालेर क्याम्पस पढाएछन्। विहे गरेर उच्च शिााालागि माइत सेकाहरु मध्ये पशपति विमला सन्ध्याराधार माया हन्।

त्यस्तै बैतडि जिल्लाको तल्लो स्वराडमा पनि २०६४ सालमै २ वटा उच्चमावि खलेका छन् त्यहाका सासससरा आफ्ना बहारीहरुलाई क्यम्ामपस पढाईरहेका छन्।sल्पान थापाको परार साल विहे भएको हो २ वर्ष घरमै वहारिको काम गरिन् उनका श्रीमान गोपाल भारतको दिल्लीको एउटा होटलमा काम गर्छन्। हाल उनि विहान कयाम्पस जान्छिन् दिउसो पसलमा। एनका ससराले सानो किराना पसल खोलिदिएका छन्। घरको काममा पनि उनि उत्तिकै परिपक्व छिन्। उनि भन्छिन् - ँ मेले त सासससरा पनि बाआमा भन्दा रामा्र पाएकि छ मलाई पढ्न कत्ति पनि गाहो्र लागेको छैन तिमी पढ मात्रे काम हामि गरिहालछौ भन्न हन्छ घरमा तर पनि म काममा सघाउछ।”

२०६४ साल अगाडी कअि मा रामो्र अक ल्याएर पनि विभिनन आर्थिक सामाजीक तथ व्त्रिगतसमसयाले गर्दा उच्च शिााबाट बिाचत बैतडीका दिदीबहिनी हरुल २०६४ सालमा उच्च मावि खलेका हनाले पनः पढने अवसर पाएका छन्।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
    तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

    ReplyDelete