द्दण्टद्धरढरद्दढ कान्तिपर दैनिक कान्तिपर दैनिक चट्पटे ब्यापारमा महिलाधनमाया २ वर्ष अगाडी घरेल श्रमिकको काम गर्थिन्। उनका श्रीमान हलिया। उनिहरुलाई समाजले हेर्ने दृष्टि नै फरक थियो। यिनिहरु दिनभरि काम गर्थे २ बच्चाका अभिभावक यिनि जसोतसो घर चलाउथे। कहिलेकाहि त भोकै पनि नबसेका होईनन्। स्कल जाने उमेरका बच्चाहरुले स्कल जान पाएका थिएनन्।स्थायि घर मोरङ् भएका तिनै दम्पति हाल काठमाण्डौको बानेस्वरमा बस्छन्। धनमाया चट्पटे र पानिपरि बॆच्छिन् भने उनका श्रीमानले मःमः र चाटको पसल खोलेका छन्। उनिहरु बिहान ९ बजे कोठाबाट निस्कन्छन् नयाँबाँनेश्वरपरानोबानेश्वर र कोटेश्वर सम्म जान्छन् साँझ ७ बजे पछि मात्र कोठामा फर्कन्छन्। कमाई एकदम रामो्र भएको बताउछन्।बच्चाहरुको स्कलको खर्च र घर खर्च छट्याएर पनि केहि बचत हने पनि ति दम्पति बताउछन्। ६वर्षकि छोरी र ८वर्षको छोरा जेभियर ईन्टरनेश्नल एकेडेमीमा पढ्छन्। कनै लखपतिका बच्चाहरु भन्दा कम्ति सानले पालेका छैनन् तिनिहरुले आफ्ना बच्चाहरुलाई।त्यसैगरि आइ ए पढेर कनै जागिर नपाएपछि गगा अगाडी पढ्नबाट बन्चित भईन् आमाबाबाकि एक्लि छोरि सबै जिम्मेवारी उनकै टाउकोमा थियो। आम्दानीको कनै सो्रत छैन आमाबाबा बृद्द छन् उमेरले २५ नाघिसकेकि गगालाई पढ्ने ठलो इच्छा थियो उनले आफनो ईच्छालाई साकार पारेकि छन्। उनि बालवाटार वरिपरि चट्पटे र चाट बेच्छिन्। दैनिक १२ देखि १५ सय सम्म कमाउछिन्। यसको लागि धेरै लगानि लाग्दैन उनि भन्छिन्७३डठद्दद्दस ँआमाबाबालाइृ्र सखसाथ राखेकि छ मेरो पढाईको लागीपनि धेरै खर्च लाग्दैन अँ साच्चि बैकमा पनि जम्मा गर्ने गरेकि छ।” उनि आफनो ाख _िन्। ँ अर्काको देशमा गएर टवाईलेट सफागर्नेअर्काृका कपडा धने भाडा माभुने काम गर्नभन्दा त आफनै देशमा काम गर्न रामो्। ५रुको चटपट दिदै मलाई उनले भनिन्।”रमा चावहिल चच्चेपाटी देखि लिएर विसालनगर सम्म चनाचट्पटे बेच्छिन् ३० वर्षिय रमा दैनिक १००० कमाउछिन् १ वर्ष अघिदखि यो ब्यापार र गर्दै एमा ३ बच्चाकि आमा हन्। उनका श्रीमान विदेश जानभएको रहेछ। हाल सासससरा छोराछोरी र आफ गरि ६ जनाको परिवार रहेछउनको। उनि भन्छिन् ७३डठद्दद्दस ँ उहाँ बाहिर जानभएपछि सबै जिम्मेवारी मैले नै निभाउन परेको छ सासाससरा बृद्द छन् श्रीमानले पठाएको पैसाले खर्च टर्दैन त्यसैले यो काम थालेकि हँ।” भ्ााटभटेनिमा पनि महिला चट्पटे बेच्दै गरेका भेटिन्छन्। ४ महिना अघि वायोडाटा लिई जागिरको खोजिमा धाउने गीताले १ हप्ता अगाडी देखिमात्र चट्पटे र पानीपरी बेच्न थालेकि छन् उनि आर।आर। क्याम्पसमा अध्ययनरत छिन्। आजभोली महिला आत्मनिर्भर हने लहर बढेको छ तर योग्यता अनसारको जागरि नपाउदा थपै्र महिला दिदीबहिनीहरु आत्मबिसवास गमाउछन्। ज्ागिर गरिराख्दा पनि बिभिन्न किसमका आर्थिक मानसीक सामाजीक र शारीरिक शोषण झेल्दै आएका छन् महिलाहरु। तर यो पेश्ामा कनै किसमको शोषण नभएको जि_िक् गर्छन् यि लचट्पटे भएतापनि पछिल्लो समयदेखि महिलाको सङ्ख्यामा बृद्दि भएको छ ।गीता चन्द द्यबष्तबमष्नष्तगदबष्तबमष्२थबजयय।अयु
पुस महिना जाडो विदा हुने मौसम कुनै कुनै स्कुल ÷ कलेज बन्द भइसकेका छन् भने कुनै बन्दहुन क््रुममा छन् । यो जाडो विदाको सदुपयोगकालागि काठमाण्डौ शहर का विद्यार्थीहरु के गर्ने भन्ने बारेमा कुरा गरिरहेका भेटिन्छन् । कोहि उद्घोषण अंगे्रजी भाष कम्प्युटर सिक्न इन्टिच्युत धाइरहेका भेटिन्छन् भने कोहि फोटोग्राफी सिलाई बुनाई त कोहि ब्यटीर्पालर सिक्ने तयारीमा रहेका भेटिन्छन्। त्यसैगरि कोहि यो विदामा साथीभाईसँग कतै टाढा घुम्न जाने तर्खरमा होलान् । एस।एल।सी। दिने विद्यार्थीको एस।एल।सी।sाे तयारीमा ब्यस्त छन् ।
काठमाण्डौ का साना नानीहरु के गर्छन त यो जाडो विदामा आमा बावुहरु नानीहरुलाई विदामा के गराउने भन्ने बारेमा सोचिरहेका होलान् । स्कुल किताब का अलावा रत्न पुस्तक एकता बुक्स हिमाल एसोसियसन बार रुमटु रिड बनिता प्रकाशन तथा वितरण संस्थाले वितरण संस्थाले प्रकाशन गरेका पुस्तक किन्न पुस्तक पसल डुलिरहेका भेटिन्छन अभिभावकहरु ।
यहाँका अभिभावक पं्रतिस्प्रधात्मक समयमा आफ्ना नानीहरुलाई उत्तिकै प्रतिभावान बनाउन कोपीला मुना बालकोसेली बालतृष्ण गार्डेन नौलो प्रतिका सुनकेसा छुनामुना बालक आदि पत्रिका किन्न पनि आतुर रहेका भेटिन्छन् । नानीहरु केहिसमय कम्प्यूटरमा गेम् खेलेर वस्न सक्छन् । साइट खोल्दीने हो भनेपनि बालसंसार डटकम केटाकेटी डटओराजी लगायत थुप्रै विदेसी साइट छन्। कम्प्याक्टडिस्क बजारमा पाइन्छन् सिडीबाटै नानीहरुलाई जाडोविदाको सदुपयोग गराउन सकिन्छ । टि।भी। हेर्न दिनेहो भने पनि मन पर्ने च्यानल घुमाउन सकिन्छ । यो त भयो जाडो विदाको सदुपयोग शहरमा नानीहरुलाई कसरी गराउन सकिन्छ भन्ने बारे जानकारी। गाउँघरतिरका नानीहरु जाडो विदाको कसरी सदुपयोपयोग गदैछन् त लागौ सुदुरपश्चिमको बैतडीतिर
यहाँका विद्यार्थीहरु हप्ताको १ दिन शनिवार भारी बोकछन् । त्यो पनि १० घण्टा हिडेर १ किलो सामान ल्याएवापत ३ रुपैया मिल्छ फलस्वरुप १० वर्षभन्दा माथी १८ वर्ष भन्दा तलका सवै विद्यार्थी भारी बोक्न देहिमाण्डौ सदरमुकाम गडी झुलाघाट भारत जाने गर्छन् ।
यी विद्यार्थीहरुको भारी बोक्नु रहर नभई वाध्यता हो । यिनीहरुको आमदानी स्रोत नै भारी बोक्नु भईसकेको छ । भारी बोक्नेहरुमा आधिकांश तितावै रोडी विवलकटीया धिर्मडा ख्तोली बिजुल नेटा रोखडा बदुश्कोट नानीगाड डिब्डे सिम लोडासौं जोसीबुगाका छन् ।
भरी पिठ्युमा वोकी हिन्दै गरेका छसात जना पसिनाले निथ्रुक्क भिजेका थिए स्कुले भाईवहिनीहरुलाएई यस्तो अवस्थामा आफुजस्तै देख्दा मेरो ह्रदय छियाछिया भई उनीहरुलाई प्रश्न गर्न वाध्य भयो ूतिमीहरु भारी मात्रै किन बोक्छौ अरुकाम पाइदैन हो मुटु दर् हो पार्दै मैले सोधेू नेपाली बोल्न नजान्ने भाईवहिनीले आफ्नै भाषामा जवाफ दिए - ूअरु काम् केहि पाइएन स्कुलको शुल्क तिर्न भारी बोक्न पर् यो ।ू
यतिबेला मैले काठमाडौका नानी र ति नानीहरुको तुलना गरे । काठमाडौ शहरका विद्यार्थी नानीहरु कम्प्युटर र टि।भी।मा भने बैतडीका गाउँका विद्यर्थी नानहिरु भारी वोक्न र घाँसदाउरा गर्न वाध्य छन् । सदरमुकामवाट धेरै टाढा रहेका यी गाउँले बच्चाहरुलाई पनि जाडो विदामा रमाइलो गर्न टि।भी। हेर्न भन नभएको त कहाा हो र यिनीहरुका अभिभावहरुलाई पनि आफ्ना नानीहरलाई भारी बोकाउन रहर होइन ।
यहाँका स्कुलहरुमा १ महिनाको लागी जाडो विदाभएको छ । यो विदामा दिनदिनै भारी बोकी पैसा कमाउने योजना बानाइरहेका छन् यहाँका कालिला विद्यार्थीहरु । जाडो विदामा भारी बोकेर कमाएको पैसाले न्यानो कपडा किन्ने बतानउछन् नानीगाड निवासी १० वर्षीय वालक डम्वर । गोठलापानी र देहीमाण्डौबाट भारी बोकेवापत कम पैसा आउने र झुलाघाट -भारत बाट भारी बोकेवापत बढि पैसा आउने भएका कारण यो विदामा झुलाघाटबाट भारी बोकने योजना रहेको पनि ति वालकले सुनाए ।
ूविहान ४ः३० मा घरबाट हिड्छौ खानापनि बाटो मै बोक्छौ राती ९÷१० बजे घर पुग्छौ । लगातार १६÷१७ घण्टाको हिडाईले थाकेका हुन्छौ । घरपुगेपछि खाना नखाई सुत्छौ - एकजना भरिया बैनीले भनिन् ।ू यि भरिया भाईवहिनीका कुरा सुनेर मेरो ह्रदय छियाछिया भयो । पढ्ने र रमाइलो गर्ने उमेरमा यिनीहरु भारी बोक्दै छन् । दिनदिनैको भारी बोकाईले यिनीहरुको दिमागै बोधो भइसकेको छ । यिनीहरुको कलिलो दिमागले के सृजना गर्न सक्ला भनिन्छ ूअहिलेका युवा भविस्यका कर्णधार हुनू यी विचराहरु देशको भविस्य र्निर्माणमा कसरी सकि्रय होलान
नलाग्न सक्छ तर बैतडी जस्ता थुप्रै जिल्लाहरु होलान जहाँ विद्यार्थीहरु कापी किताब बोक्नुको सट्टा भारी बोकिरहेका हुन्छन् । पढाई भन्दा पैसा कमाउनुमा बढि लगाव छ । बालअधिकार सम्बन्धि नेपालमा कुनै नियम छैन नियम छन् भने यस्ता विकट जिल्लाहरुमा किन लागु भएको छैनन् सम्बन्धित निकायले यि भारी बोक्ने हरुको समस्याको सोधखोज किन गरिरहेको छैन कलिलो उमेरमाकेहिक्ररा सृजना गर्ने उमेरमा भारी बोक्नु यिनीहरुको अधिकार भित्र पर्छ पत्रपत्रिकाहरुमा भारी बोक्दै गरेको तस्विर देखिरहेका छौं । ति तस्विरहरु पक्कै पनि विज्ञापनका लागी छापिएका होइनन् । पत्रपत्रिकाहरुमा छापिएका भारी बोक्दै गरेको विद्यार्थी नानीका तस्विरले सम्बन्धित निकायका ठुलावडा भनाउदाहरुको हृदय छियाछिय किन भएन मेरो यो लेखमा सम्बन्धित निकायको आँखा परोस् । सम्बन्धित निकाय किन मौन छ के छन् मौनता भित्रका अदृश्यचाल
चन्द गीता
बैतडी
Saturday, May 9, 2009
Subscribe to:
Post Comments (Atom)

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
ReplyDeleteतुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन